आइएमई समुहका अध्यक्ष चन्द्र ढकाल पछिल्लो समय धितोपत्र बजारमा आफ्नो सन्जाल विस्तार गर्नेमा केन्द्रित छन् । धितोपत्र बजारको नियामक निकायमा समेत रहिसकेका ढकाल सञ्जाल विस्तारको खबर छताछुल्ल भएपछि बाहिरिएका थिए । त्यसपछि पनि धितोपत्र बजारसँग सम्बन्धित प्रविधिलाई समेत आफू मातहत ल्याउन ढकालले हरतरहको प्रयास गरिरहेका छन् । धितोपत्र बोर्डमा बसेका ढकाल नीति निमार्णमा समेत प्रत्यक्ष…