प्राइम कमर्शियल बैंक लिमिटेडले चैत १६ गतेदेखि ऋणपत्र विक्री खुला गर्ने भएको छ । बैंकले प्रतिकित्ता १ हजार अंकित मूल्यका २ अर्ब ५० करोड बराबरको २५ लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो । बैंकले निष्कासन गर्न लागेको ऋणपत्रको नाम ‘१० प्रतिशत प्राइम डिबेन्चर २०८८’ रहेको छ । कुल कित्ता ऋणपत्रमध्ये १ अर्ब बराबरको १०…