बेस्ट फाइनान्सको २५ औं वार्षिक साधारण सभा आज

बेस्ट फाइनान्स कम्पनी लिमिटेडले आज (शुक्रबार चैत ४ गते) २५ औं वार्षिक साधारण सभा सम्पन्न गर्दैछ । नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी, काठमाडौंमा दिउँसाे १२ः३० बजेदेखि सभा डाकिएको छ । गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई लाभांश वितरणको कुनैपनि प्रस्ताव नगरेको फाइनान्सले सामान्य प्रस्तावहरु मात्रै छलफल गरी पारित गर्दैछ । आर्थिक वर्ष २०६७।६८ यता लाभांश…