नेपाल आयल निगमको साधारण सभा चैत २५ गते

नेपाल आयल निगम लिमिटेडले चैत २५ गते शुक्रबार ४०औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको चैत २ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको सभाकक्ष, टेकु, काठमाडौंमा दिउँसो १ बजे सभा बोलाउने निर्णय गरेको हो । सभाले ४० औं साधारण सभाका लागि सञ्चालक समितिको प्रतिवेदन पारित गर्ने, आव २०७८।७९ को लागि लेखापरीक्षकको नियुक्ति र निजको…