नागरिक लगानी कोषका कार्यकारी निर्देशक रमण नेपालले कोषले लगानी गर्दा सुरक्षित र उच्च प्रतिफलमुखी राष्ट्रिय गौरव र प्राथमिकताका परियोजनालाई कोषले उच्च प्राथमिकता दिएको बताएका छन् । कोषको ३२ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै कोषका कार्यकारी निर्देशक नेपालले कोषले अहिले विभिन्न १२ वटा कार्यक्रममा करीव ८ लाख भन्दा बढी सहभागीहरुलाई आबद्ध गराई आफ्नो सेवा देशभर पु¥याइरहेको…