लोकसेवा आयोगले ३ सय स्टाफ नर्सका लागि दरखास्त आह्वान गरेको छ । हालको मन्त्रिपरिषद्को निर्णयअनुसार नेपाल स्वास्थ्य सेवा, जनरल नर्सिङ समुह पाँचौँ तहको स्टाफ नर्स पदका लागि ३ सय नर्स तत्काल पदपूर्ति गर्न अनुरोध गरे पछि विज्ञापन आहान गरेको लोकसेवा आयोगले जनाएको छ । आयोगले खुल्लामा १६५ , महिलामा ४५, जनजातिमा ३६, मधेशमा २९, दलितमा…