गरिमा विकास बैंक र एनएलजी इन्स्यारेन्सको लाभांश आजसम्म सेयर किन्नेले मात्र पाउने

गरिमा विकास बैंक लिमिटेड (GBBL) को १६ प्रतिशत बोनस तथा एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको दश प्रतिशत बोनस सेयर सुरक्षित गर्ने आज चैत २ गते अन्तिम दिन रहेको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ गरिमा विकास बैंकले चैत ४ गते शुक्रबार तथा एनएलजी इन्स्योरेन्सले चैत ६ गते आइतबार सेयर दाखिल खारेजी (बुकक्लोज) गर्दैछ ।…