सुनको भाउ तोलामा १८ सय रुपैयाँ घट्यो, चाँदीको भाउमा पनि ३५ रुपैयाँ गिरावट

सुनचाँदीको भाउमा घट्ने क्रमले साताको तेस्रो दिन मंगलबार पनि निरन्तरता पाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा सोमबारको तुलनामा सुनको भाउ १ हजार ८०० रुपैयाँ र चाँदीको भाउ तोलामा ३५ रुपैयाँले घटेको हो । आइतबारको तुलनामा सोमबार सुन तोलामा ५०० रुपैयाँ र चाँदी १० रुपैयाँले घटेको थियो । आजका लागि छापावाला सुनको…