अटोमेकर कम्पनी भक्सवागनमा रुस–युक्रेन युद्धको असर देखिन थालेको छ । भक्सवागन कार निर्माणमा आवश्यक पर्ने कच्चा पदार्थको आपूर्ति युक्रेनबाट हुँदै आएकोमा दुई देशबीचको दन्द साम्य नहुँदा आपूर्ति श्रृङखला अवरुद्ध भई जर्मन कार–निर्माता कम्पनी भक्सवागन समस्यामा परेको हो । भक्सवागनका प्रमुख वित्तीय अधिकारी अर्नो एन्टलिट्जले कच्चा पदार्थ तथा धातुहरुको मूल्य वृद्धिका कारण फोक्सवागनका विद्युतीय तथा इन्धनबाट…