छ्याङ्दी हाइड्रोपावर लिमिटेड (CHL) को अवितरित ५९ हजार ८२७ कित्ता हकप्रद सेयर चैत १ गतेदेखि लिलामीमा आउने भएको छ । कम्पनीले माघ ११ देखि फागुन २ गतेसम्म चुक्ता पूँजीको ३० प्रतिशतले हुा आउने कुल ८ लाख ९३ हजार २५ कित्ता हकप्रद सेयर जारी गरेको थियो । उक्त सेयरमध्ये सर्वसाधारण समूहतर्फको ५९ हजार ८२७ कित्ता हकप्रद…