नेपाल राष्ट्र बैंकले मर्जरमा जाने बैंकहरुलाई हकप्रद सेयर निष्कासन अनुमती दिएको खण्डमा न्यून प्राथमिक पुँजीकोषको समस्या समाधान हुनेछ । मर्जर पछि कर्जा असुलीमा सुधार हुने र हकप्रद सेयरले पुँजीकोष बढाउने मद्दत गर्ने देखिएको हो । नेपाल राष्ट्र बैंकले हाल हकप्रद सेयर निष्कासन अनुमती रोकेको छ । राष्ट्र बैंकले मर्जरलाई प्राथमिकता दिदै हकप्रद सेयर रोकेको हो…