नेष्डो समृद्ध लघुवित्तको आईपीओ बाँडफाँड, ३ जनाले ११ कित्ता पाउँदा साढे २४ लाखको हात खाली

नेष्डो समृद्ध लघुवित्तको आईपीओ मंगलबार बाँडफाँड भएको छ । लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडका अनुसार लघुवित्तको आईपीओमा आवेदन गरेकामध्ये ७७ हजार ४५६ जनाले दश कित्ताका दरले शेयर पाएका छन भने ती मध्ये ३ जनाले थप एक एक कित्ता शेयर पाएका छन् । कम्पनीको आईपीओमा खरीका लागि मागभन्दा उच्च आवेदन परेका…