नेपाल बैंक लिमिटेड (NBL) ले ठूलो संख्यामा रोजगारी खुला गरेको छ । बैंकले विभिन्न पदमा २७३ जना कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ । लोक सेवा आयोगको सहमति अनुसार आर्थिक वर्ष २०७८।७९ को लागि स्वीकृत दरबन्दीका आधारमा रिक्त रहेको पदमा आवेदन मागेको हो । इच्छुक उम्मेदवार आजदेखि चैत १० गतेसम्म अनलाइनबाट दरखास्त पेस गर्न…