सर्वोत्तम सिमेन्टको कुल कारोबारको ८० प्रतिशत सेयर नेपाल स्टक हाउसले किन्यो

बुक विल्डिङ प्रणालीबाट पहिलो पटक सर्वसाधारणमा सेयर जारी गरेको सर्वोत्तम सिमेन्टको सेयर दोस्रो बजारमा कारोबारमा आएको ४ दिन भएको छ । प्रत्येक दिन १० प्रतिशतले सेयर मूल्य बढेको कम्पनीको ४ कारोबार दिनमा ३८ हजार ९७८ कित्ता सेयर कारोबार भएको छ । गत मंगलबार प्रतिकित्ता सेयर ५५६ रुपैयाँमा पहिलो पटक कारोबारमा आएको कम्पनीको सेयर प्रत्येक दिन…