नेपाल सरकार भन्सार विभागले माघ मसान्तसम्म ७.४ अर्ब बराबरको डिजिटल माध्यमबाट राजस्व संकलन गरेको छ। उक्त डिजिटल संकलनको व्यवस्था १ पौष २०७८ देखि सुक्खा बन्दरगाह विरगञ्ज भन्सार कार्यालयबाट सुरुवात गरी १२ माघ २०७८ मा अर्थमन्त्रिबाट औपचारीक उद्घाटन गरी देशभरीका सबै भंसार कार्यालयहरुमा कार्यान्वयन गरिएको हो । यसरी भंसार विभागको प्रज्ञापनपत्र सम्बन्धी भुक्तानी एनसीएचएल तथा बैंक…