चिनीको मूल्य नियमन गर्न राष्ट्रिय उपभोत्ता मञ्चको आग्रह

राष्ट्रिय उपभोक्ता मञ्चले चिनीको मूल्य नियमन गर्न सरकारसँग आग्रह गरेको छ। उपभोत्ता मञ्चले बढ्दै गएको चिनीको मूल्य नियमन गरी पाउँ भन्दै प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा निवेदन बुझाएको छ । नेपालमा वार्षिक रुपमा कुल २८० लाख मेट्रिक टन चिनीको आवश्यकता पर्दछ । नेपालका १३ वटा चिनी उद्योगहरुको उत्पादन क्षमता १८० लाख रहेको छ । यसरी…