मुलुकको समृद्धिका लागि व्यवस्था बचाउनु अपरिहार्य : माधव नेपाल

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले व्यवस्था जोगिए मात्रै समृद्धिको सपना पुरा हुने बताएका छन् । राजधानीमा अनलाइन समाचार पोर्टल सिंहदरबार डटकमको सुरुवात गर्दै नेकपा अध्यक्ष नेपालले अहिले व्यवस्था नै संकटमा परेकाले त्यसलाई जोगाएर समृद्धिको यात्रालाई सहज बनाउनु सबै नेपाली नागरिकको साझा दायित्व हुने बताएका हुन् । ‘अहिले सिंगो व्यवस्था नै…