१२ बुँदे साझा संकल्प जारी गर्दै सकियो सिईओ वर्कशप, सुरक्षित सहकारीका लागि नेतृत्व प्रतिवद्ध

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)ले आयोजना गरेको व्यवस्थापन प्रमुखहरुको राष्ट्रिय गोष्ठी (सिईओ वर्कशप) १२ बुँदे साझा संकल्प जारी गर्दै बिहीबार सम्पन्न भएको छ । दुई दिनसम्म सञ्चालन भएको गोष्ठीले जिम्मेवार व्यवस्थापन निर्माणमार्फत सुरक्षित बचत तथा ऋण अभियान निर्माणका लागि प्रतिबद्धता व्यक्त गरेको छ । गोष्ठीमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विषय विज्ञ तथा स्रोत…