नेपालको आर्थिक समुन्नतीका लागि अयुतचण्डी महायज्ञ आयोजना हुने

बिग्रँदो आर्थिक अवस्था सुधारमा सकरात्मक सन्देश प्रवाह गर्ने लक्ष्य सहित अयुतचण्डी महायज्ञ आयोजना हुने भएको छ । प्रखर जी महाराजको सान्निध्य तथा मारवाडी सेवा समिति नेपालको आयोजनामा नेपालकै हालसम्मको ठुलो महायज्ञ आयोजना हुन लागेको पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । बाँकेमा सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको निर्माण गरी नेपाल सरकारलाई हस्तान्तरण गरेका प्रखर जी महाराजको…