सिजी ग्रुपको खाद्य सामाग्री उत्पादक कम्पनी सिजी फुड्सले सन् २०२२ मा ८ अर्ब १ करोड ५० लाख रुपैयाँ आम्दानी गरेको छ । कम्पनीको सञ्चालन आम्दानी सन् २०२१ को तुलनामा १०.७९ प्रतिशतले बढेको हो । सन् २०२१ मा कम्पनीले ७ अर्ब २३ करोड ४० लाख आम्दानी गरेको हो । कम्पनीको आम्दानीमा सकारात्मक सुधार आउँदा कम्पनीका अन्य…