अब देखि एउटा बीमा अभिकर्ताले एउटा मात्रै जीवन बीमा कम्पनीको पोलिसी बिक्री गर्न पाउने भएका छन् । बीमा क्षेत्रमा देखिएको विकृतिलाई हटाउन नेपाल बीमा प्राधिकरणले यस्तो व्यवस्था गर्न लागेको हो । नयाँ बीमा ऐन २०७९ बमोजिम पुराना अभिकर्ताले नवीकरण गर्दाको बखत एउटा कम्पनी स्वेच्छिक रुपमा घोषणा गर्नुपर्नेछ । यसका लागि प्राधिकरणले इन्स्योरेन्स रेगुलेटेड म्यानेजम्यान्ट सिस्टम…