नेपाल सरकारका वन तथा वातावरणमन्त्री प्रदीप यादवले जलवायू परिवर्तनको प्रभावलाई न्यूनिकरण गर्न मन्त्रालयले युद्धस्तरमा काम गरिरहेको बताएका छन् । काठमाडौँमा मङ्गलबार आयोजित क्लाइमेट एक्सन च्याम्पियन्स नेटवर्कको प्रथम भेलको उद्घाटन स्तरलाई सम्बोधन गर्नुहुँदै वनमन्त्री यादवले आफू मन्त्री नियूक्त भएपश्चात जलवायू परिवर्तन र ग्रिन हाउस ग्याँस उत्सर्जनको प्रभावलाई न्यूनिकरण गर्न विभिन्न कार्यक्रम सञ्चालन र निर्यणहरु गरेर युद्धस्तरमा…