एसइइ परीक्षाको नतिजा एसएमएसबाट उपलब्ध गराउने सम्बन्धमा स्पारो एसएमएसले राष्ट्रिय परीक्षा बोर्डसँग सम्झौता गरेको छ । सम्झौता अनुसार स्पारो एसएमएस मार्फत परीक्षर्थीका साथै अभिभावकले सहजै एसइइको नतिजा हेर्न सक्नेछन् । एसइइको नतिजा सार्वजनिक भएपछि ३५००१ मा एसइइ स्पेस सिम्बोल नम्बर टाइप गरी एसएमएस पठाउनु पर्ने हुन्छ । परीक्षा बोर्डले यसै साता एसइइको परीक्षफल सार्वजनिक गर्ने…