एघार महिनामा ६३ प्रतिशत बजेट खर्च, पूँजीगत खर्च साढे ३६ प्रतिशत मात्रै

सरकारले चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा जम्माजम्मी साढे ६३ प्रतिशत मात्र बजेट खर्च गर्न सकेको छ । चालु आर्थिक वर्ष २०७८/७९ को साउनदेखि जेठ मसान्तसम्मको अवधिमा सरकारले ६३.४२ प्रतिशत मात्र बजेट खर्च गरेको छ । यसअवधिमा लक्ष्यको साढे ७९.८ प्रतिशत बजेट स्रोत जुटाएको सरकारको विकास खर्च भने अत्यन्त निराशजनक छ । ११ महिनाको अवधिमा…