ट्रकमा ओसारपसार भईरहेको २७० किलो गाँजा प्रहरीको नियन्त्रणमा

बीरगञ्जस्थित परवानीपुरमा ट्रकमा ओसारपसार भईरहेको २७० किलो गाँजा प्रहरीले नियन्त्रणमा लिएको छ । परवानीपुरको बाटो हुँदै लागु औषध गाँजा ओसार पसार भैरहेको भन्ने सूचनाको अधारमा खटिएको प्रहरीको टोलीले भारतीय नम्बर प्लेटमा उक्त परिमाणको गाँजा फेला पारेको हो । प्रहरीका अनुसार यूपी २१ एएन ९९५७ नम्बरको भारतीय ट्रकको चालक बस्ने क्यावीनमा लुकाइछिपाइ राखेको अवस्थामा २७० किलो…