द ब्रिटिस कलेजले ‘तेस्रो द ब्रिटिस कप २०२२’ इन्टर कलेज फुटसल टोर्नामेन्ट आयोजना गर्ने भएको छ । आइतबार एक कार्यक्राम गर्दै कलेजले यस्तो जनाएको हो । कलेजले उक्त टोर्नामेन्ट अगस्ट ४ देखि ५ सम्म बालुवाटारस्थिति ढुकु फुटसलमा गर्ने भएको छ । कलेजले पहिलो र दोस्रो द ब्रिटिस कप क्रमशः सन् २०१८ र २०१९ मा भएको…