आइएमई समुहको धितोपत्र बजारलाई कब्जा गर्ने योजना औपचारिक रुपमा अन्त्य भएको छ । नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले धितोपत्र बजारमा प्रयोग हुने प्रविधिको विषयमा कानुनी व्यवस्था गरेपछि वाइको प्रालि र ग्लोबल आइएमई समुहको प्रयास बिफल भएको हो । नेप्सेले धितोपत्र बजारको अनलाइन कारोबार प्रणालीको भेण्डर कम्पनी, कारोबार व्यवस्थापन प्रणाली (टिएमएस) र…