सेयरबजार बढ्दा खुशी हुनुहुन्छ ? खुशी क्षणिक पो हुने हो कि !

सेयरबजार सूचक बढ्दा लगानीकर्ताहरु पक्कै खुशी हुन्छन् । विश्वभरका लगानीकर्ताहरु यतिवेला बजार बढ्छ भन्ने आशामा बसिरहेका छन् । के बजार साच्चिकै बढ्ला त ? या बजारमा बियरिस ट्रेन्ड अझै रहिरहला ? के भन्छन् विज्ञहरु ? विश्वव्यापी रुपमा सेयरबजार अस्थिर रहेको छ । बियरिस ट्रेन्ड चलिरहेता पनि बेला–बेलामा सेयरबजार केही अंकले उकालो चढिरहेको छ । यसै…