बैंकहरुलाई हकप्रद निष्कासनमा रोक लगाउँदा व्यवसाय विस्तार गर्न नसक्ने अवस्था

नेपाल राष्ट्र बैंकले हकप्रद सेयर निष्कासन गर्न रोक्दा बैंकहरुको व्यवसाय विस्तारमै असर गरेको छ । प्राथमिक पुँजी कोष बढाउन नपाउँदा बैंकहरुले हालको व्यवसायको आकार समेत घटाउनु पर्ने अवस्था आएको हो । नेपाल राष्ट्र बैंकका अनुसार बैंकहरुको प्राथमिक पुँजीको ८.५ प्रतिशत हुनुपर्छ । तर, पछिल्लो समयमा करिब दर्जन बैंकहरुको यस्तो अनुपात तोकिएको नजिक रहेको छ ।…