सार्वजनिक खरिद अनुगमन कार्यालयले सात आपूर्तिकर्ता र निर्माण व्यवसायीलाई कालोसूचीमा राखेको छ । कार्यालयले तोकिएको अवधिभित्र आपूर्ति नगर्ने तथा निर्माणको काम सम्पन्न नगर्ने सात फर्ममध्ये ६ फर्र्मलाई एक।एक वर्ष वर्षका लागि तथा एक फर्मलाई २ वर्षका लागि कालोसूचीमा राखेको जनाएको छ । मंगलबार सार्वजनिक सूचनामा मोहन विष्टको विपिन भेट सेन्टर (बाँके), सञ्जय कुमार खरबिन्दको कक्षपति…