वाणिज्य बैंकहरुको एक महिनाको नाफा ६ अर्ब , माघसम्म ९ बैंकको घट्यो

चालु आर्थिक वर्षको माघ महिनामा वाणिज्य बैंकहरुले ६ अर्ब ४ करोड १६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । पुसमसान्तसम्मको बैंकहरुले कुल ३४ अर्ब २० करोड ५९ लाख रुपैयाँ खुद नाफा गरेका थिए । पछिल्लो एक महिनामा बैंकहरुको नाफा ६ अर्ब ४ करोड १६ लाख (१७.६६ प्रतिशत) रुपैयाँले बढेको हो । चालु आवको ७…