नेपाल विद्युत प्राधिकरण आफैंले विद्युतीय पोलको उत्पादन सुरु गर्ने तयारी थाले पछि पोल उत्पादकहरुले उद्योगलाई विकल्प दिन माग गरेका छन् । आइतबार राजधानीमा सम्पन्न नेपाल पोल एशोसिएशनको साधारण सभामा पोल उद्योग बिस्थापित हुन लागेको भन्दै अन्य विद्युतीय उपकरण उत्पादन गर्ने व्यवस्थाका लागि उद्योगी तथा व्यवसायीले आग्रह गरेका हुन् । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश…