आत्मनिर्भर कुखुराजन्य उद्योग एक वर्षमा १८ अर्ब नोक्सानीमा

नेपालको आत्मनिर्भर कुखुराजन्य उद्योगमा गत एक वर्षमा १८ अर्बभन्दा बढीको नोक्सानी भएको छ। अण्डा, चल्ला र मासुमा वर्षभरि नै किसानले नोक्सानी व्यहोरेका हुन्। उत्पादन बढी भएपछि किसानले लागत मूल्य नपाएका हुन्। नेपाल पोल्ट्री महासङ्घका उपाध्यक्ष टीकाराम पोखरेलले कुखुराजन्य उत्पादनमा वर्षभरि नै किसानले नोक्सानी व्यहोरेको बताए। उनका अनुसार गएको एक वर्षमा रु ५५ लागत पर्ने चल्ला…