नेपाल क्लियरिङ्ग हाउसले ४० प्रतिशत लाभांश वितरण गर्ने

नेपाल राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवद्र्घित नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) ले लाभांस सहितका प्रस्ताव पारित गर्न कार्तिक २५ गते सोमबार होटेल क्राउन इम्पेरीयल रविभवनमा साधारण सभा आह्वान गरेको छ । साधारण सभाले कम्पनी संचालक समितिले प्रस्ताव गरेको ३८ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि २ प्रतिशत नगद गरि कुल ४०…