सिंहदरबारभित्र सवा पाँच अर्बको लागतमा यस्तो बन्नेछ संघीय संसद भवन

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार सिंहदरबार परिसरभित्रै निर्माण हुन लागेका संघीय संसद भवनको शिलान्यास गरेका छन्। सरकारले देशको प्रमुख प्रशासनिक निकाय सिंहदबारस्थित पुतली बगैंचामा संसद्को आफ्नै भवन निर्माण गर्न लागेको हो। अन्तर्रा्ष्ट्रिय मापदण्डअनुसार ५ अर्ब २६ करोड लागत लाग्ने अनुमान गरिएको छ । उक्त भवनको निर्माण तीन वर्ष्भित्र निर्माण सम्पन्न गर्नेगरी काम अगाडि बढाइएको छ।…