टिआइएमा बम थ्रेटको उद्धार अभ्यास ः आधा घण्टा सेवा बन्द हुने

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल(टिआइए)मा शुक्रबार ‘विमानस्थल सङ्कटकालीन’ पूर्व अभ्यास गरिने भएको छ । हवाई उडान तथा सुरक्षा र मेडिकल एवं उद्धारसँग सम्बन्धित विभिन्न निकायको सहभागितामा ‘बम थ्रेट’ सम्बन्धी पूर्णकालीन अभ्यास गर्न लागिएको विमानस्थलले जनाएको छ । यो अभ्यासका क्रममा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल आधा घण्टा बन्द हुने भएको छ । सङ्कटकालीन योजनाअनुरुप गरिने अभ्यासका लागि विमानस्थल आधा…