घरपालुवा जनावरको खाना उत्पादन गर्ने कम्पनी हिमालयन डगच्यु संसारकै उत्कृष्ट ब्राण्ड

वल्र्ड ब्राण्ड फोरम (बिश्व ब्रान्डिङ मञ्च)को अष्ट्रियामा भएको विश्व घरपालुवा जनावरहरुको खाना उत्पादन गर्ने कम्पनीका प्रतिष्पर्धामा नेपाली कम्पनी हिमालयन डगच्यु पहिलो भएको छ । वेलायतको लन्डनमा मुख्य कार्यालय रहेको यस कम्पनीले प्रत्येक वर्ष विश्वका घरपालुवा जनावरहरुको खानाको उद्योगहरुको गर्ने विभिन्न ब्राण्डहरुको प्रतिस्पर्धामा यस पटक अष्ट्रियाको राजधानी भिएनास्थित राष्ट्रपती भवनमा भएको थियो । कार्यक्रममा वल्र्ड ब्राण्ड…