मजदुर र व्यवस्थापन विच विवाद वढेपछि एक साता देखि बन्द रहेको पाँचतारे होटल हायात रिजेन्सी बुधबार देखि सञ्चालनमा आएको छ । श्रम तथा रोजगार कार्यालय टेकुले मध्यस्तता गर्ने पत्र पठाएपछि मजदुर काममा फर्केका हुन । व्यावसायिक सुरक्षा नभएको भन्दै व्यवस्थापनले होटलको सम्पूर्ण सेवा बन्द गरे थियो । होटलले बुकिङ समेत रद्द गरी होटलमा भएका पाहुनालाई…