विश्व वित्तीय सप्ताहमा प्रभु क्यापिटलको प्रशिक्षण कार्यक्रम

विश्व वित्तीय सप्ताह २०२४ (ग्लोबल मनी वीक) को अवसरमा प्रभु क्यापिटलले वित्तिय साक्षरता कार्यक्रम अन्तर्गत ललितपुर स्थित सानेपामा रहेका स्टार हस्पिटलका चिकित्सकहरु बीच कार्यक्रम गरेको छ । कार्यक्रममा स्टार हस्पिटलका अध्यक्ष किशोर मर्हजन, प्रमुख संचालक अधिकृत सन्देश जिसि लगायत कार्यसमितिका सदस्यहरुसमेत गरी करीब २२ जना चिकित्सकहरुको सहभागिता रहेको थियो । उतm कार्यक्रम प्रविधिक विशेषज्ञका रुपमा…