सरकारले तोकेको धानको समर्थन मूल्य किसानका लागि कागजमै सीमित

काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यस वर्षका लागि समर्थन मूल्य तोकेर धान खरिद गर्न थालेको छ । कम्पनीले सरकारले तोकेको न्यूनतम् समर्थन मूल्यमा विभिन्न १३ केन्द्रमार्फत धान खरिद गर्ने निर्णय गरेको हो । धान उत्पादनको पकेट क्षेत्रलाई आधार मानेर १३ वटा खरिद केन्द्र सञ्चालन गर्ने निर्णय भएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीका…