एआईको प्रयोगले सेयर बजारमा इन्साइडर ट्रेडिङको जोखिम निम्तन सक्ने

सेयर कारोबारमा कृतिम बौद्धिकता (एआई) को प्रयोगले इन्साइडर ट्रेडिङको जोखिम हुन सक्ने अध्ययनले देखाएको छ ।  ब्रोकर फर्मको गोप्य तथ्याङ्कको प्रयोग गरी एआईले अबैधानिक ट्रेडिङ गर्न सक्ने र आफूले गरेको ट्रेडिङ लुकाउन सक्ने क्षमता रहेको एआई सुरक्षा सम्बन्धी अनुसन्धान गर्दै आएको एपोलो रिसर्चले जनाएको छ । इन्साइडर ट्रेडिङ भन्नाले कम्पनीको गोप्य सूचनाको प्रयोग गरी गरिने…