सेयर धितो कर्जाकाे सीमा बढ्यो, व्यक्तिगततर्फ ३ करोड र संस्थागततर्फ ८ करोडले वृद्धि

नेपाल राष्ट्र बैंकले मार्जिन प्रकृतिको सेयर धितो कर्जाको एकल ग्राहक कर्जा सीमा वृद्धि गरेको छ ।  अर्थमन्त्रालय तथा सेयर लगानीकर्ताको दबाब र चौतर्फी रुपमा भएको आलोचना थेग्न नसकेपछि नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जामा लगाउँदै आएको १२ करोडको एक ग्राहक कर्जाको सीमा वृद्धि गरेको हो । केन्द्रीय बैंकले बिहीबार बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरिएको…