काठमाडौँ । सरकारले पछिल्ला वर्षहरूमा धानको उत्पादन उल्लेख्य बढेको दाबी गर्दै आएको छ । तर, यता धानचामलको आयात घट्नुको सट्टा बढेको छ । यसले उत्पादन, उपभोग र आपूर्ति व्यवस्थापनमा सरकारकै तथ्यांक आपसमा बाझिएको देखिन्छ । सरकारको दाबी अनुसार नेपालमा वार्षिक ६५ देखि ७० लाख मेट्रिक टन धान भए पर्याप्त हुन्छ । तर, भन्सार विभागको धानचामल…