अर्थतन्त्रमा देखिएको सुधारलाई मनन गर्दै झन कडा मौद्रिक नीति

नेपाल राष्ट्र बैंक गत आर्थिक वर्षमा भन्दा चालु आवका झनै कडा रुपमा प्रस्तुत भएको छ । केन्द्रीय बैंकका नीतिका कारण विगतका अधिक कर्जा लगानी बढेको र अस्वभाविक रुपमा सम्पत्तीको मूल्य वृद्धि भई अर्थतन्त्र नै मन्दीमा गएको विषयलाई ध्यानमा राख्दै चालु आवको मौद्रिक नीति मार्फत झनै कडा भएको हो । चालु आर्थिक वर्षका लागि केन्द्रीय बैंकले…