कर छल्न मद्दत गरेपछि पिडब्लुसी अष्ट्रेलियाले ‘विजनेस’ बिक्री गर्दै, साख जोगाउन एलेग्रोसँग सहकार्य

विश्वकै चचिर्त लेखापरीक्षण फर्म प्राइस वाटर हाउस कुपर्स (पिडब्लुसी) ले अष्ट्रेलियन सरकारसँगको काम एलेग्रो फण्डस्लाई बिक्री गर्ने भएको छ । पिडब्लुसीले अष्ट्रेलियाका मल्टिनेशनल कम्पनीहरुलाई कर छली गर्न सहयोग गरेपछि सरकारी लेखापरीक्षणको काम बिक्री गर्ने भएको हो । विश्वका चार ठूला अडिट फर्म मध्ये पीडब्लु सी एक हो । अष्ट्रेलिया कर्पोरेट हाउसहरुलाई कर छल्न सघाएको तथ्य…