सफा हिमाल अभियान २०२३ सफलतापूर्वक सम्पन्न

नेपाली सेनाको नेतृत्वमा विभिन्न सरकारी संस्था र दातृ संस्थाको सहकार्यमा सञ्चालित सफा हिमाल अभियान २०२३ को चौथो संस्करण सकिएको छ । विश्व वातावरण दिवसको अवसरमा जुन ५ मा एक कार्यक्रमका बिच अभियानको समापन गरिएको हो । कार्यक्रममा नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्मा लगायत अभियानमा संलग्न अन्य साझेदार निकायहरू र सरकारी अधिकारीहरू तथा मुख्य सरोकारवालाहरू…