दाउन्ने ‘एग्रो फार्म’ १० करोड रुपैयाँ बराबरको साधारण सेयर जारी गर्ने

दाउन्ने ‘एग्रो फार्म’ लिमिटेडले १० करोड रुपैयाँ बराबरको सर्वसाधारणका लागि सेयर’ (आइपिओ) जारी गर्ने भएको छ । फार्म स्थापनापछिको सातौँ र पब्लिक कम्पनीमा प्रवेशपछिको प्रथम वार्षिक साधारणसभाले १० करोड बराबरको साधारण सेयर(आईपिओ) जारी गर्ने निर्णय गरेको हो । नवलपरासी (सुस्ता–त्रिवेणी पूर्व) विनयीत्रिवेणी गाउँपालिका–३ को सर्दीमा करिब ११ बिघा जग्गामा फैलिएको ‘एग्रो फार्म’मा सो कम्पनीको अहिले…