मौद्रिक समीक्षाले नसमेटेका माग बजेटले सम्बोधन गर्ने व्यवसायीको अपेक्षा, प्राधिकरणले अघोषित लोडसेडिङ्ग गरेको गुनासो

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले आगामी बजेट र मौद्रिक नीतिबाट व्यवसायीहरुले उठाएका अधिकांश एजेण्डा सम्बोधन गर्नुपर्ने माग गरेका छन । इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्शन) ले महासंघको ५७ औं वार्षिक साधारणसभाबाट निर्वाचित सम्पुर्ण कार्यकारिणी समिति सदश्यहरुलाई बधाई तथा शुभकामना दिन आयोजना गरेको कार्यक्रममा अध्यक्ष ढकालले महासंघले अर्थतन्त्रका विषयमा उठाएका मागलाई सरकार तथा…