अर्थ समितिको पत्र पाए लगत्तै धितोपत्र बोर्ड सञ्चालक समितिको बैठक, लाइसेन्स बेच्न किन हतार ?

व्यवस्थापिका संसदको अर्थ समितिले नयाँ स्टक एक्सचेन्ज र ब्रोकर लाइसेन्स थप्ने सन्दर्भमा भए गरेका काम कारबाहीको विस्तृत विवरण माग गरे लगत्तै धितोपत्र बोर्डले नयाँ निर्णय गरेको छ । बोर्डले समितिको पत्र पाएपछि पनि धितोपत्र दलाल कम्पनीको लाइसेन्स दिने निर्णय गरेको हो । समितिमा शनिबार भएको छलफलले धितोपत्र बोर्डसंग नयाँ कम्पनीलाई लाइसेन्स दिने विषयमा विवरण माग…