दुई अर्ब लगानीमा नेपालमै टाइल उद्योग खोल्दै मुरारका ग्रुप

नेपालको व्यवसायिक घराना मुरारका ग्रुपले भारतीय टाइल उत्पादक कम्पनी सोमानी सेरामिक्ससँगको सहकार्यमा नेपालमै टाइल उद्योग खोल्ने भएको छ । ग्रुपले २ अर्ब लगानीमा नेपालको भैरहवामा टायल उत्पादन केन्द्र सञ्चालनमा ल्याउने भएको हो । नेपाली बजारमा हाल १ करोड ८० लाख वर्ग मिटर टाइल खपत हुँदै आएको छ । मुरारका ग्रुपका अध्यक्ष पशुपति मुरारकाले सोमानी सेरामिक्सको…