पवन गोल्यानको रिलायन्स स्पिनिङ मिल्सको आम्दानी १० अर्ब बढी, २.३१ अर्बले बढ्यो

गोल्यान ग्रुपका प्रमुख तथा एनएमबि बैंकका अध्यक्ष समेत रहेका पवन गोल्यानको कम्पनी रिलायन्स स्पिनिङ मिल्सको आम्दानी अघिल्लो वर्षको तुलनामा २ अर्ब ३१ करोडले वृद्धि भएको छ । सन् २०२१ मा ७ अर्ब ७९ करोड रुपैयाँ आम्दानी रहेको उद्योगको सन् २०२२ मा आइपुग्दा २ अर्ब ३१ करोडले बढेर १० अर्ब १० करोड रुपैयाँ पुगेको छ ।…