मर्जरका नाममा साढे एक अर्ब लाभांश कर छली, ब्रोकरको छानबिन गरी लाभकर निर्धारण गरिने

बैंक तथा वित्तीय संस्थाहरुले मर्जरका नाममा लाभांश कर मात्र एक अर्ब ५९ करोड रुपैयाँ छली गरेको पाइएको छ । बैंक वित्तीय संस्थाले मर्जर भन्दै गाभिनेले मात्र पाउने सुविधा गाभ्ने कम्पनीका सेयरधनीले पनि लिएको महालेखा परीक्षकको कार्यालयले औंल्याएको हो । महालेखा परीक्षकको कार्यालयको ५९ औं प्रतिवेदन अनुसार गाभ्ने गाभिने प्रक्रियामा समेल भएका संस्थाहरु मध्ये गाभिएकाले मात्र…